२०७४ माघ २५, २०:३५

no electricity

गुल्मेलीमा अघोषित लोडसेडिङ: कार्यालयको रेडिमेड जवाफ, जनप्रतिनिधी बेखर

टोपलाल अर्याल गुल्मी, २५ माघ । गुल्मीलाई लोडसेडिङ्ग मुक्त जिल्ला भनेपनि अघोषित लोडसेडिङ्गको चेपुवामा नागरिक परिरहेका छन् । बिहान र साँझमा प्राय बिद्युत कटौती भैरहन्छ