२०७४ मंसिर १२, १७:५८

gulmi election map

रेसुङ्गा विमानस्थल र कालीगण्डकी करिडोर गुल्मीका मुख्य चुनावी मुद्दा

रासस गुल्मी, मंसिर ११ । सर्वेक्षण भएको डेढ दशकसम्म उडान सुरू नभएकोे रेसुङ्गा विमानस्थल र जिल्लाको लाइफलाइनसँग जोडिएको कालीगण्डकी करिडोर निर्माण गुल्मीका मुख्य चुनावी मुद्दा