
डाक्टर बन्ने सपना अधुरै राखेर, उद्घोषण सँगै संगीतमा लागेँ: गायिका शितल शर्मा
बुटवलमा रहेको एक टेलिभिजनमा कार्यक्रम सञ्चालन सँगै हालै एनटिभीको झन्कार लाइभ संगीत सम्बाद कार्यक्रम प्रस्तोता बाग्लुङ्ग जिल्लामा जन्मीएर कार्यक्रम स्टेज उद्घोषण सँगै साँगीतिक क्षेत्रमा रहेर