गुल्मी, भदौ २१ । इस्मा गाउँपालिकाले सूचना प्रविधिको विकास र नागरिकको सुसुचित हुने अधिकारलाई मध्य नजर गर्दै गाउँपालिकले आफ्नै लगानीमा रेडियो सञ्चालन गर्ने भएको छ
गुल्मी । जिल्लाको दुर्गम क्षेत्रमा रहेको ईस्मा गाउँपालिकाभित्र पर्ने सवै घरमा टिनका छाना लगाइने भएको छ । गाउँपालिकाको हालै सम्पन्न गाउँसभाले चालु आर्थिक वर्षभित्र सवै