२०७४ भाद्र १७, ०२:४१

chandra_bhandari_at_dubai

गुलामी गरेर मन्त्री खानु छैन, टिकट पनि लिनु छैन: चन्द्र भण्डारी

युएई । काँग्रेस नेता चन्द्र भण्डारीले गुलामी गरेर मन्त्री खान आफूले नचाहेको र नचाहने बताएका छन् । नेपाली जनसम्पर्क समिति युएईले गरेको दुवईमा गरेको कार्यक्रममा