सिमलचौर दमारमा आगलागी हुँदा गोठ जल्यो, ३० हजार रुपैँया बराबरको क्षती

कमल पौडेल
बागलुङ, ०८ फागुन । बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौरको दमारमा आगलागी हुँदा धन बहादुर वि.क.को गोठ जलेर नष्ट भएको छ ।

स्थानियहरु तत्कालै उद्धारमा जुटेको कारण पशु चौपया सहित मानविय क्षती हुन वाट वँचेको प्रहरी चौकी खर्वाङका प्रमुख मान वहादुर कार्किले बताउनु भएको छ। उद्धारको लागी प्रहरी सहायक निरिक्षक मान बहादुर कार्कि सहित स्थानियहरुको व्यापक उपस्थिति रहेको थियो। आगलागी वाट करिव ३० हजार वढिको क्षति भएको प्रहरीले जनाएको छ।

मध्यान्न १२ वजे तिर लागेको आगो करिव ३ घण्टापछि पूर्ण नियन्त्रणमा आएको थियो।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D