मञ्जु र बावुरामको ‘गुल्मेलीको बस्ती’ सार्बजनिक

अनिल खत्री

२४ फागुन गुल्मी । गायिका मञ्जु पौडेल र बावुराम पन्थीको गुल्मीलेको बस्ती नयाँ पञ्चे बाजाको गीत सार्बजनिक गरेका छन् । गुल्मी र बाग्लुङ्ग स्थित गल्कोटको बजारको महत्वलाई गीत मार्फत समाबेश गरेर ‘गुल्मेलीको बस्ती’ सार्बजनिक गरेका हुन् ।

पञ्चेबाजाको गीतमा गुल्मी जिल्लाको ऐतिहासिक रेसुङ्गाको काखैमा रहेको गुल्मी सदरमुकाम तम्घास र बाग्लुङ्ग जिल्लाको गल्कोट बजारको बस्ती गीतमा समाबेश गरिएको छ । माया प्रेममा तयार भएको पञ्चे बाजाको गीतमा प्रेमी प्रेमीका बिचको कथा बस्तु समाबेश गरिएको छ ।

लोकप्रिय गायिका मञ्जु पौडेल र गायक एबं गितकार बावुराम पन्थीको सुमधुर स्वर रहेको गीतमा बिष्णु खत्रीको लय शब्द रहेका छन् । बि.म.एस फिल्मस् प्रालिकले बजारमा ल्याएको गीतमा गायिक मञ्जु र बावुराको नै अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्नुहोस ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D