भिडियो: गुल्मी महोत्सबमा कलाकार उज्वल गिरीले यती सम्म हँसाए

यतिबेला गुल्मी तेस्रो गुल्मी महोत्सव भब्य रुपमा सन्चालन भईरहेको छ । कृषि, पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै यही चैतको १६ देखि सुरु भएको महोत्सव आगामी २५ गते सम्म सन्चालन हुँदैछ ।

महोत्सवमा बिबिध साँस्कृतिक कार्यक्रमहरु सहित ५ दर्जन भन्दा वढी कलाकारहरु महोत्सवमा प्रस्तुती दिईरहेका छन् । महोत्सवमा राष्ट्रिय स्तरमा बिभिन्न बिधामा चर्चाको शिखरमा रहेका कलाकारहरुसँगै गुल्मी जिल्लाबाट पनि राष्ट्रिय स्तर र स्थानिय कलाकारहरुको प्रस्तुति रहने महोत्सवको साँस्कृतिक कार्यक्रम संयोजक अनुपकुमार श्रेष्ठले जानकारी दिए ।

यसपालिको महोत्सबमा पनि अघिल्ला महोत्सबमा जस्तो लाईभ दोहोरी सर्वाधिक रुचाईएको प्रस्तुती बनेको छ । हरेक दिन जसो बिभिन्न कलाकारहरुको बिशेष लाईभ दोहोरी प्रस्तुती रहने पनि महोत्सब आयोजकहरुले जानकारी दिए ।

त्यस्तै हाँस्यकलाकारहरुले पनि महोत्सबमा दर्शकहरुलाई भरपुर मनोरन्जन दिईरहेका छन् । हेरौँ सांगितिक बिषयवस्तुमा हाँस्यकलाकार उज्वल गिरीको कमेडी प्रस्तुती:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D