Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
पोर्चुगलमा नेपाली झण्डा फहरादै तिहार बिशेष कार्यक्रम - Gulminews

पोर्चुगलमा नेपाली झण्डा फहरादै तिहार बिशेष कार्यक्रम

२५ अक्टोबर, पोर्चुगल । गैर आबासिय नेपाली संघ पोर्चुगले पहिलो पटक बिहार बिशेष कार्यक्रम गरेका छन् । लिस्बोन भन्दा बाहिर आफ्नो देसको भाषा संस्कृति जगेर्ना साथै पर्यटन प्रर्वर्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

कार्यक्रममा बिशेष सहयोगी जीरामुन्दो, ताइपा (पोर्तुगिस सामाजिक संस्था),ओदिमेरा नगरपालिका र सह(आयोजक क्षेत्रीय समिति अलेन्तेजो र सान्तोतोनियो नेपाली समाज ,द्वारा पहिलोपटक दसै तिहार पन्चेबाजा सहित देउसि भैलो खेल्दै सान्ततोनियो बजार परिक्रमा गरि मनाएका थिए । रास्ट्रिय लोक दोहोरी गित प्रतिस्ठान युरोपका सांस्कृतिक कलाकारहरुको प्रस्तुती समेत रहेको थियो ।

कार्यक्रममा भगवान भुजेल, कला पङगेनी, अमृतकुमार को प्रस्तुति रहेकोे थियो । कार्यक्रमा सेल रोटी फलफुल नेपाली परिकार को ब्यबस्था गरियको थियो । नेपाली हरुको महान पर्व तिहारको नेपाल भ्रमण वर्ष २०२० को बिशेष भिडियो बनाइ प्रोजेक्टर प्रबिधी मार्फत प्रस्ुत गरिएको थियो ।

कार्यक्रममा अलेन्तेजोन बेझ जिल्लाको ओदिमेरा नागरपालिका सान्तोतोनियामा भयको सहभागिता थियो । कार्यक्रममा नेपालीहरुले तिहार बिशेष प्रस्तुतिहरु सहित रमाएकोे एनआरएनए का अध्यक्ष तिलक प्रसाद गैरेले बताए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D