Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
चन्द्रकोट ८ मा ३ सय मत गन्दा गठबन्दनका उम्मेदवार कांग्रेसका अर्यालको अग्रता कायमै - Gulminews

चन्द्रकोट ८ मा ३ सय मत गन्दा गठबन्दनका उम्मेदवार कांग्रेसका अर्यालको अग्रता कायमै

गुल्मीन्युज
गुल्मी, जेठ ०१ । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं ८ को वडाध्यक्ष पदमा एमाले र गठबन्दनका उम्मेदवारबिच रोचक प्रतिस्पर्धा भएको छ । भर्खरै सम्पन्न स्थानिय निर्वाचन २०७९ को मतगणनामा ३०० मत गन्दा सम्म नेकपाका एमालेका उम्मेदवार लक्ष्मी लक्ष्मी गौतम र गठबन्दनका तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका फणीन्द्रराज अर्याल बिच जम्मा १८ मतको अन्तर रहेको छ ।

३०० मत गनिसक्दा गठबन्दनका अर्यालले नेकपा एमालेका गौतमलाई १८ मतले पछी पार्दै गौतमको सुरुवाती अग्रतालाई तोडेका छन् । गौतमले १३६ मत प्राप्त गर्दा अर्यालले १५४ मत प्राप्त गरेका छन् ।

गठबन्धन तर्फका उम्मेदवारहरुले महिला सदस्यमा १४७, दलित महिला सदस्यमा १४९, खुला सदस्यमा १६० र अर्का खुला सदस्यमा १४३ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका उम्मेदवाहरुले महिला सदस्यमा १३९, दलित महिला सदस्यमा १४१, खुला सदस्यमा १३० र अर्का खुला सदस्य पदमा १२८ मत प्राप्त गरेका छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D