कुलचन्द्र गौतमले पुस्तक बेचेर आशालाई सहयोग गर्ने
टोपलाल अर्याल गुल्मी, १६ फागुन। संयुक्त राष्ट्रसंघका पुर्व सहायक महासचिव कुलचन्द्र गौतमले पुस्तक बेचेर आशा अपाङ्ग केन्द्रलाई सहयोग गर्ने भएका छन् । जन्मघर इस्मा गाउँपालिका ६ अम्मरपुरमा निशुल्क स्वास्थ्य शिविर लिएर आएका गौतमले बिहिबार आशा अपाङ्ग केन्द्रको अवलोकन गरेका थिए । अबलोकनपछि गौतमले अपाङ्गहरुको क्षेत्रमा काम गर्ने बिषय निकै चुनौतिपूर्ण भएकाले संस्थाले अहिलेसम्म गरेका कामको … Continue reading कुलचन्द्र गौतमले पुस्तक बेचेर आशालाई सहयोग गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed