gulminews logo
बिहीबार, २०८१ बैशाख १३

आवश्यकता

गुल्मीन्युज प्रा.ली.द्वारा सन्चालित गुल्मीन्युज डट कमको लागि निम्न पदहरुको लागि कार्मचारी/प्रतिनिधी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरुले संपर्क गर्नुहोला:

१. बजार ब्यवस्थापक
संख्या: केही
क्षेत्र: गुल्मी, बुटवल र काठमाडौंको लागि ।
तलब/सुविधा: आपसी समझदारीमा (तलब+कमिशन+अन्य सुविधा)
योग्यता: कम्तिमा +२, अनुभव भएको राम्रो

२. बिदेश प्रतिनिधी/संबाददाता
संख्या: केही
क्षेत्र: अमेरिका, बेलायत, भारत, अस्ट्रेलिया, जापान, दुबई, कतार, मलेसिया, हङ्कङ, कोरिया र अन्य केही देश
सुविधा: आपसी समाझदारीमा (कमिशन+अन्य सुविधा)
योग्यता: अनुभवीलाई प्राथमिकता

३. वेबडिजाईन तथा प्राविधिक
संख्या: १
वेब डिजाईन, ग्राफिक्स, वर्डप्रेसमा दख्खल

इच्छुक महानुभावहरुले आफ्नो बायोडाटा सहित [email protected] मा ईमेल पठाएर संपर्क गर्न सक्नुहुनेछ । साथै बानेश्वर स्थित गुल्मीन्युज डट कमको कार्यालयमा पुगेर वा थप जानकारीको लागि ९८०८३१८१८८‬ मा राजु गौतमलाई (नेपाल) वा +३५८४४२०२१३८५ सन्जु काउछा (युरोप) लाई संपर्क गर्न सक्नुहुनेछ ।

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D