रिडीको आइपीओमा ९० गुणा आवेदन, ११ करोड ७० लाखको लागि दश अर्ब रुपैयाँको ...

काठमाडौँ, फागुन १२ । रिडी हाइड्रोपावर डेभलमेन्ट कम्पनी को आइपीओमा १० अर्ब ५३ करोड रुपैयाँको आवेदन परेको बिक्री प्रबन्धक सिभिल क्यापिटलका प्रमूख कार्यकारी अधिकृत भिष्मराज चालिसेले बताए । उनको अनुसार ८...

क्षेत्र न.१ को राष्ट्रपति रनिंग शिल्ड छनोट प्रतियोगिता सम्पन्न (फोटोहर...

तेजेन्द्र थापा गुल्मी, १३ फाल्गुन । गुल्मी जिल्लाको राष्ट्रपति रनिंग शिल्ड छनोट प्रतियोगिता प्रतियोगिता अन्तर्गत क्षेत्र न. १ को प्रतियोगीता सम्पन्न भएको छ । गुल्मी क्षेत्र न. १ अन्तर्गतका सम्पूर्ण म...

२६ दिनपछी बल्ल बल्यो मुसिकोट र पौँदिअमराईमा बिजुली...

सागर भण्डारी गुल्मी, फाल्गुण ११ । विगत २६ दिन देखी अवरुद्ध गुल्मीको मुसिकोट तथा पौँदिअमराई गाउँ विकास समितिका विभिन्न वडाको विधुत सेवा सुचारु भएको छ । गत माघ १४ गते मुसिकोट वडा नं ७ लुङ्गुङमा रहेको व...

यसरी सकियो गुल्मीमा राष्ट्रिय भलिबल प्रतियोगिता (फोटोहरु)...

गुल्मी, ११ फागुन । अनटेष्ट युवा क्लव तम्घासले आफ्ना चौथो वार्षिकत्सवको अवसरमा आयोजना गरेको खुल्ला राष्ट व्यापी पुरुष भलिवल प्रतियोगिताको प्रथम पुरस्कार घरेलु टिम जिल्ला भलिवल संघ गुल्मीले हात पार्न स...

गर्जदै बाघ गाउँ छिरेपछि……

फागुन ११ । चितवन गुञ्जानगर ७ र दिव्यनगर २ मा बाघले आतंक मच्चाएको छ । स्थानिय हिराकुञ्ज सामुदायीक वनबाट गर्जदै बाघ गाउँ पसेपछि गाउँलेहरु त्रसीत भएका छन । उनिहरु यतिखेर टीन ठट्टाएर, आगो बालेर होहल्ला ग...

क्यान्सर पीडित वसन्तीलाई २ लाख सहयोग, संकलन कार्य अझै जारी...

प्रेम सुनार गुल्मी, ११ फागुन । रेडियो पत्रिका ओझेलका खवरमा स्तन क्यान्सर रोगले जिवन मरणको दोसाँधमा रहेकी गुल्मी हस्तीचौरकी वसन्ती कुँवरको सहयोगको अपिल संवन्धी खवर गुल्मीन्युज डट कममा प्रकाशित भएपछि व...

परिवारले सहर्ष स्विकारेको एक सफल अन्तर्जातिय विवाह (बिशेष अडियो रिपोर्...

अझै पनि हाम्रो समाजका कतिपय रुढीवादी सोच भएका मानिसहरु दलित र गैह्र दलित युवा युवती विचको प्रेम सम्वन्ध सहन सक्दैनन् र उनिहरु विवाह गरेर महिनौं संगै वसे पनि उनिहरुलाई छुटाएर, चोख्याएर अन्यत्र विवाह ग...

नवलपरासीको त्रिबेणीमा लागेको मेला आजबाट सकियो...

कृष्ण बिसी नवलपरासी, माघ १८ । नवलपरासीको त्रिवेणीधाममा माघ १४ गतेदेखी सञ्चालन भएको माघेऔशी मेला शनिवार सकिएको छ । धार्मिक, ऐतिहासिक र पर्यटकिय हिसावले ऐतिहासीक क्षेत्र त्रिवेणीधाममा यो बर्षको माघे औश...

बन्चरोले हानेर आफ्नै बाबुको हत्या

कञ्चनपुर, माघ १८। कञ्चनपुरको चाँदनी गाविस–१ का २२ वर्षीय तोपबहादुर थापाले आफ्नै ५५ वर्षीय बाबु छविलाल थापाको घरेलु हतियार प्रयोग गरी हत्या गरेका छन्।...

मेरो समर्थन ओलीलाई : गौतम

काठमाडौ, माघ १९ – एमाले उपाध्यक्ष बामदेव गौतमले संसदीय दलको नेताको लागि आफूले ओलीलाई समर्थन गर्ने बताएका छन् । आज व्यबस्थापिक संसद्को वैठकबाट बाहिरिने क्रममा गौतमले आफूले ओलीलाई समर्थन गर्ने सा...