nepal-airport-strike

दशैको मुखमा एयरपोर्टमा हड्ताल

काठमाडौ । ʽहामी पनि दशैंमा रमाउने रहर ! प्रशासन र ठेकेदार किन बेखबर !ʼ ʽडिजी, जिएम, मन्त्री जहाजमा क्यानडा सरर ! श्रमिकको आँखामा आँसु धरर !ʼ मंगलबार बिहानै एयरपोर्टमा पुगेर एयरपोर्टका श्रमिकहरुले सरक...

पूर्वराजा ज्ञानेन्द्र वसन्तपुरमा (भिडियो)...

राजसंस्थाको अन्त्य भइ मुलुकमा गणतान्त्रिक शासन व्यवस्था सुरु भएको ८ वर्ष पूरा भएपनि पूर्वराजसंस्थाप्रति सर्वसाधारणको मोह देखिएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार पूजाआजाका लागि काठमाडौंको वसन्तप...

दलित र ब्राह्मण-छेत्रीका जमरा एकै ठाउँमा...

त्रिशूली (नुवाकोट), असोज १६ गते । बेलकोट–३ स्थित निरञ्जना भगवती मन्दिरमा परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि दलित र ब्राह्मणक्षत्रीले सामूहिक रुपमा जमरा राखेका छन् । उपल्लो जानका भनिएकाको सँगै बेल...

दश वर्षपछि उपत्यका बाहिर साझा बस

काठमाडौँ, असोज १६ गते । साझा यातायातले दसैँमा काठमाडौँ उपत्यका बाहिर जाने यात्रुको चापलाई ध्यानमा राखी आजदेखिसेवा विस्तार गरेको छ । दश वर्षपछि पहिलो पटक आजदेखि साझाले आफ्नो सेवा उपत्यका बाहिर विस्तार...
gulmi road news

गुल्मीका सडक वडादशैँ अगाडी मर्मत हुने...

अनिल खत्री गुल्मी, असोज १४ । वर्षासँगै अवरुद्ध बनेका गुल्मीका ग्रामीण भेगका सडक दसैँ अगाडि नै मर्मत हुने भएका छन् । जिल्लामा रहेका सडकहरु मर्मतका लागि जिल्ला विकास समिति गुल्मीले रकम विनियोजन गरेपछि ...

श्रीमान विदेश, लाखौं हिनमिना पारेर श्रीमती वेपत्ता...

प्रेम सुनार गुल्मी , असोज १० । दुई महिना अघि मात्र विदाईका आँशु वगाउँदै श्रीमानलाई छिट्टै फर्किनु होला है भन्दै चिप्लो घसेकी श्रीमती विभिन्न संघ संस्था र व्यक्तिहरुसंग लाखौं ऋण काढेर घरबाट बेपत्ता भए...

चाडपर्वलाई मध्यनजर राखेर बजार अनुगमन तिब्र...

अनिल खत्री गुल्मी असोज १० । चाड पर्वलाई मध्यनजर राखेर जिल्ला प्रशासन गुल्मीले सदरमुकाम तम्घास सगै ग्रामीण भेगका पसलहरुमा बजार अनुगमन गरेको छ । बजारमा हुने कालो बजारी सगै म्याद गएका समानहरु बिक्री बित...

दुर्घटनामा प्राध्यापक भण्डारी र व्यवसायी पन्थको निधन...

प्रेम सुनार गुल्मी, असोज–८ । गए राती पाल्पामा सडक दुर्घटनामा परी गुल्मीको रेसुङ्ग वहुमुखी क्याम्पसका सह–प्राध्यापक कृष्ण भण्डारी र निमांण व्यवसायी रामप्रसाद पन्तको निधन भएको छ ।...

गुल्मीमा कार दुर्घटना, एकको मृत्यु एक घाइते...

अनिल खत्री गुल्मी असोज ४ । गुल्मीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ८ स्थित कमेरेपानी भन्ने स्थानमा वा १४ प ६१५३ नम्बरको निजि...

मजुवामा स्थानिय निकायको केन्द्र माग

प्रेम सुनार गुल्मी, असोज–४ । गुल्मीको तुराङ्ग गाविस सहित आसपासका ९ वटा गाविसहरु जोडेर मजुवा दमुका र सोता आसपासमा अव बन्ने स्थानिय निकायको केन्द्रको माग स्थानिय नागरिकले माग गरेका छन् ।   रुपकोट ...