Myadi police

गुल्मीमा ​म्यादी प्रहरीमा आवेदन दिनेको घुँइचो...

हुमाकान्त पोखरेल गुल्मी, १४ चैत । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी प्रहरी भर्ना आह्वान गरेसंगै फाराम भर्नेहरुको घुँइचो लागेको छ । नेपाल प्रहरीले शुक्रबार सूचना प्रक...

बुटवलमा एक युवतीको शव फेला

प्रेम सुनार गुल्मी चैत्र–१४ । वुटवलको गोलपार्क नजिकै वमघाट पानीट्याङकी भन्ने स्थानको जंगलमा अहिले केहि वेर अघि साँझ एक युवतीको शव फेला परेको छ । परिवारले शव नबुझे सम्म ति युवतीको शव वेवरिसे भए पनि के...

बलेटक्सारकी गितलाई गुल्मी केयरले घर बनाइदियो...

अनिल खत्री गुल्मी चैत ११ । श्रीमानको दुबै मृगौला फेलभएर मृत्यु भएपछी बिचल्लीमा परेको गुल्मीको एक परिवारलाई गुल्मी केयर बिश्व संजालले घर बनाइदिइको छ । केहि समय पहिला रोजगारिको शिलसिलामा बिदेसमा रहेका ...

स्वास्थ्यमन्त्रीको आँखा पर्ला निर्जिव ढुङ्गा जस्तै लडेका यी मान्छेमा ?...

प्रेम सुनार गुल्मी , चैत्र–१० । अघिल्लो महिना गुल्मीको एक कार्यक्रममा आएका स्वास्थ्यमन्त्री गगनकुमार थापाले भनेका थिए अव कोहि पनि मानिस आर्थिक अभावका कारण उपचार नपाएर मर्न पर्ने छैन तर यहाँका कैयौं ज...
gulmi election

गुल्मीमा १३८ मतदान केन्द्र, ४८९ जनप्रतिनिधि चुनिने, ९ वटा नयाँ मतदान क...

अनिल खत्री गुल्मी, चैत ७। स्थानीय निर्वाचनका लागि गुल्मीमा १३८ मतदान केन्द्र रहने भएका छन्। जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार विगतमा कायम रहेका १ सय २९ मतदान केन्द्रमा ९ वटा नयाँ केन्द्र थप गर...
gulmi gaun palika news

यि हुन् गुल्मीका १० गाउँपालिकाका १० कार्यकारी अधिकृतहरु...

चैत ४, गुल्मी । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका ४ सय ८१ गाउँपालिकाका लागि कार्यकारी अधिकृत खटाएसँगै गुल्मीका बिभिन्न १० गाउँपालिकामा पनि अधिकृत तोकेको छ । मन्त्रालयले अधिकृतहरुलाई ...

नेपाली सेनाले गुल्मीमा बनायो विर गोर्खालीहरुको स्मारिका (भिडियो सहित...

प्रेम सुनार गुल्मी, चैत्र–४ । गुल्मीमा रहेको नेपाली सेना गुरुगोरख गुल्मले प्रथम र दृतिय विश्व युद्धमा अदम्य शाहस पुर्वक दुस्मनलाई परास्त गरी भिक्टोरिया क्रश जस्तो सवै भन्दा उच्च ओहदाको सम्मान पाएका व...

गुल्मीन्युज मार्फत राष्ट्रपती कार्यालयमा पनि सुनिन्छ ओझेलका खबर, धुर्क...

पश्चिम नेपालमा सार्वधिक मनपराईएको रेडियो कार्यक्रम ओझेलका खवर राष्ट्रपती भवनमा पनि सुनिने खबर प्राप्त भएको छ । यस हप्ताको २ सय ९९ सय औं श्रृंखला गुल्मी न्युजडटकममा अन्लाईन सुनेर राष्ट्रपती भवनबाट ओझे...
pushkar shah

बिश्व साइकलयात्री पुष्कर शाह सहित ५० जना काठमाडौंबाट साईकल चलाएर रिडी ...

रिडि, चैत्र २ । चर्चित बिश्व साइकलयात्री पुष्कर शाह लगायत झण्डै ५० साइकल यात्रीहरु काठमाडौंबाट साईकल चलाएर रिडी हुँदै भार्से पुग्ने भएका छन् । गुल्मी भार्से बिश्व सम्पर्क समाजले आयोजना गर्न लगेको साइ...

३३ बर्षमा २५ औ साधारण सभा, समाजदेखि मनसम्म बाणिज्य संघ...

टोपलाल अर्याल गुल्मी, फागुन २८ । गुल्मी उद्योग वाणिज्य संघको पच्चीसौ साधारण सभाका सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । साधरण सभाको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङगानाले उद्घाटन गर्नुभएको थियो । ...