gulmi jilla samaj uk

गुल्मी समाजको वार्षिक भेटघाट ७ अगष्टमा...

फडिन्द्र भट्टराई लन्डन । गुल्मी जिल्ला समाज यूकेको वार्षिक समर भेटघाट तथा बीबीक्यू कार्यक्रम यस वर्ष अगस्ट ७ तारिख आइतबार हुने भएको छ । अल्डरसटस्थित कन्नट स्कुल प्राङगणमा कार्यक्रम हुन लागेको हो ।...

पशुपति सम्पर्क मन्च ले नयाँ दिल्ली मा भब्य नेपाली कन्सर्ट गर्दै , कन्स...

देबेन्द्र केसी नयाँ दिल्ली , “कला , साहित्य र संस्कृति को संरक्षण गरौं । नेपाल र भारत बिचको मैत्रीपूर्ण समन्ध कायम राखौं ” भन्ने मुल नाराका साथ प्रवास को नयाँ दिल्ली मा कार्यरत गैरराजनितिक संस्...

तीज मनाउन खुमन अधिकारी, जमुना सनम र बिना थापा दुबईमा आउने...

लालबहादुर ढेंगा दुबई । यसपालिको महिलाहरुको महान चाड हरितालिका तीज मनाउन नेपालबाट चर्चित लोक गायक खुमन अधिकारी, लोक गायिका जमुना सनम र मोडल तथा नृत्यगना बिना थापा दुबईमा आउने भएको छ । आगामी २६ अगस्तका...

गुल्मीका ऋषिरामको दिल्लीमा घाँटी रेटी हत्या, ५ दिनपछी शव फेला पर्‍यो...

बाबु रोका मगर रोजगारीको शिलशिलामा करिब १२ बर्ष देखि दिल्लीमा काम गर्दै आएका गुल्मीका एक युवाको घाँटी रेटेर हत्या भएको छ । गुल्मी जिल्ला दिगाम गाबिस वार्ड नम्बर ८ बिसौनाका ३७ बर्षीय ऋषिराम पन्थको दिल्...

गुल्मी जिल्ला समाजमा सल्लाहकारलाई स्वागत...

लण्डन । गुल्मी जिल्ला समाज यूकेले आफना नवमनोनित सल्लाहकारहरुलाई स्वागत गरेको छ । साउथ ह्यारोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा आइतबार एक कार्यक्रमका बीच सल्लाहकारहरुको स्वागत तथा सम्मान गरियो ।...

अस्ट्रेलियामा गुल्मी सेवा समाज गठन

प्रेम सुनार गुल्मी, असार २२ । अस्ट्रेलियमा कार्यरत गुल्मेलीहरुले त्यहाँ आफ्नो संस्थाको स्थापना गरेका छन् । उनिहरुले गुल्मी सेवा समाज विक्टोरिया अष्ट्रेलियाको स्थापना गरेका हुन् । हिजो वसेको भेलाले जन...

“युएईमा प्रत्येक हप्ता एक जना नेपालीको मृत्यु हुन्छ”...

लालबहादुर ढेंगा दुबई । गएको १ जुलाई शुक्रकारका दिन दुबईको नसिमा रोयल होटलमा नेपाली राजदूतावास अबुधावीले वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कामदार र दूतावासकोबीच सह...

नेपाली क्लब बहराईनले भब्य साँस्कृतिक कार्यक्रम गर्दै...

यम लाल बेलबासे बहराईन, जुन १९ । नेपाली क्लब बहराईनले इद अल फित्रको उपलक्ष्यमा इदको पहिलो दिन डेलमन ईन्टरनेसनल होटलमा भब्य संगीतिक कार्यक्रमको आयोजना गरेको छ उक्त कार्यक्रममा नेपाल देखि राष्ट्रिय स्तर...

अग्नी पिडितलाई जापान र युएइका गुल्मेलीद्धारा १४ लाख सहयोग...

प्रेम सुनार गुल्मी, असार– ६ । गुल्मी घर भई जापानमा कार्यरत गुल्मेलीहरुको अगुवाईमा त्यहाँ सहयोग संकलन गरी बडागाउँ सहित गुल्मी जिल्लाका अग्नी पिडितहरुलाई १४ लाख भन्दा बढि रकम सहयोग हस्तान्तरण गरिएको छ ...

आगोले ध्वस्त दजाकोटमा लालीगुँरास

प्रेम सुनार गुल्मी, असार–१ । बैशाख १८ गतेको आगोलागीले ध्वस्त भएको दजाकोट गाउँमा लालीगुराँस कम्युनिटी सिंगापुरले सहयोगी हात अगाडी बढाएर अरु सहयोगदाता झैं त्यस डढेको गाउँमा साँच्ची नै लालीगुराँस बनेर फ...