gulmi bharse paragliding

¨राईड फर भार्से, फ्लाई फर भार्से¨ कार्यक्रमको तयारी पुरा...

प्रेम सुनार गुल्मी, चैत्र २९ । नयाँ वर्षको अवसरमा बैशाख १ गते देखि गुल्मीको भार्सेमा सुरु हुन गई रहेको ¨राईड फर भार्से, फ्लाई फर भार्से¨ कार्यक्रमको अन्तिम तयारी पुरा भएको आयोजकले जनाएका छन् । आयोजक ...

यसरी बन्दै छ रिडी–रुद्रवेणी–वामीटक्सार सडक खण्डको मर्मत कार्य (फोटोहरु...

रिडी–रुद्राबेणी–वामीटक्सार सडक खण्डको स्तरोन्नतीको काम धमाधम भइरहेको छ । बिभिन्न ठाँउमा डोजरहरु प्रयोग गरी पर्खाल उठाउने, पानी कटान गर्ने कुलो बनाउने लगायतका कामहरु भइरहेका छन् । हेरौ गुल्मीबाट अनिश ...

एनसेलको तिनदिने मेलामा सिंजालीले पाए मोवाइल सेट...

अनिल खत्री गुल्मी चैत २५ । एनसेलको तिन दिने मेला गुल्मीमा सम्पन्न भएको छ । चैते दसैको अबसर पारेर गुल्मीको छत्रकोट गाउँपालिकामा सम्पन्न मेलामा बम्पर उपहारमा एक जनाले मोवाइल सेट प्राप्त गरेका छन् । एनस...

राज्यले ब्यबस्था गरेका अधिकारहरु अपाँग ब्यक्तिहरुले पाउन सकेनन...

अनिश शर्मा गैरे वामी गुल्मी । नेपाल अपाँग एकता समाज गुल्मीले आज वामीमा एक कार्यक्रमको बिच मुसीकोट नगरपालीका वडा नम्बर ७ मा अपाँगहरुको क्षमता अभिबृद्धि गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा समाजका अध्य...

गुल्मीमा पनि सहकारी दिवस मनाईयो

प्रेम सुनार गुल्मी, चैत्र–२० । ६० औं राष्ट्रिय सहकारी दिवस आज देशका विभिन्न जिल्लामा मनाईए जस्तै गुल्मीमा पनि एक भव्य समारोका विच मनाईएको छ । सहकारी सम्वन्धी जनचेतानात्क नाराहरु लगाउँदै सदरमुकाम तम्घ...

माओवादी केन्द्रद्धारा चन्द्रकोटमा चुनावी प्रचार सुरु...

प्रेम सुनार गुल्मी, चैत्र–२० ।नेकपा माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका अन्तरगत विभिन्न गाउँ वडा तह सम्म चुनावी प्रचार प्रसार कार्यक्रम तिव्र रुपमा अगाडी बढाएको छ । जस अन्तरगत वडा नम्वर ८ क...

चुनावमा मधेशी दल नआए जनताले लखेट्छन्ः नेता बिष्ट...

प्रेम सुनार गुल्मी, २० चैत्र । चुनावी अभियानका लागी गुल्मी आएका एमाले सचिव गोकर्ण बिष्टले स्थानिय तहको चुनावमा मधेशवादी दल सहभागी नभए उनिहरुलाई जनताले लेखेट्ने चेतावानी दिएका छन् । बैशाख ३१ मा चुनाव ...

धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रको सामाजिक परिक्षण सम्पन्न...

टोपलाल अर्याल गुल्मी चैत्र १९ । धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रको सामाजिक परिक्षण सम्पन्न भएको छ । धुर्कोट गाउँपालिका अन्र्तगत वडा नं ६ को धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्र र वडा नं ३ को हाडहाडे ...
gokarna-bista

वैशाख ३१ मा चुनाव भएर छोड्छ : एमाले नेता विष्ट...

प्रेम सुनार गुल्मी, चैत्र–१८ । नेकपा एमालेका केन्द्रिय सचिव गोकर्णराज विष्टले बैशाख ३१ गत स्थानिय तहको निर्वाचन भएर छाड्ने ठोकुवा गरेका छन् । नेकपा एमाले मदाने गाउँपालिका अन्तर्गत पुर्कोट दह र म्यालप...

होटल व्यवसायी तालिम आज देखि सुरु

प्रेम सुनार गुल्मी, चैत्र–१८ । होटल व्यवसायी मन्च गुल्मीको आयोजनामा होटल तथा होमस्टे व्यवस्थापन एवं स्थानीय उत्पादन प्रर्बधन तालिम आजबाट गुल्मीको पुर्कोटदहमा शुरु भएको छ । तालिमको उद्घाटन गदै कार्यक्...