गाउँगाउँमा निर्बाचन अधिकृतको कार्यालय...

टोपलाल अर्याल गुल्मी, १० बैशाख। बैशाख ३ गते गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि गाउँपालिकाहरुमा निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना भइरहेका छन् । निर्वाचन आयोगले स्थानीय तहको नि...
numkala death

एमाले नेता पराजुलीलाई मातृ शोक

टोपलाल अर्याल गुल्मी, बैशाख ९ । नेकपा एमालेका जिल्ला सचिवालय सदस्य लक्ष्मण पराजुलीलाई मातृ शोक परेको छ । उनकी आमा नमकला पराजुलीको शनिवार ९२ बर्षको उमेरमा निधन भएको छ । केहि समयदेखि बिरामी परेकी उनको ...

ऋषिकेश मन्दिरमा बजा बजाएको तलव वर्षको जम्मा १५ सय...

प्रेम सुनार गुल्मी, बैशाख–७ । देशकै चारधाम मध्येको एकधाम मानिने रुरुधाम क्षेत्रको प्रशिद्ध ऋषिकेश मन्दिरमा चरम जातिय विभेद र श्रम शोषण हुँदै आएको छ । त्यस मन्दिर परिसरमा रहेका कुनै पनि मन्दिर भित्र द...

गुल्मीमा खवर भित्रको खवरका सञ्चालक सम्मानित...

प्रेम सुनार गुल्मी, बैशाख–६ । एभिन्युज टेलिभिजनको खवर खवर भित्रको खवर कार्यक्रमका सञ्चालकलाई गुल्मीको एक विद्यालयले सम्मान गरेको छ । सदरमुकाम तम्घासमा रहेको आदर्श विद्या आश्रमले खवर भित्रको खवर कार्य...

क्षमता भए जागिर माग्दै एफएम चहार्नु पर्दैन : अध्यक्ष भुसाल...

टोपलाल अर्याल गुल्मी, ४ बैशाख । साइवर वल्र्ड कम्प्युटरको आयोजनामा एक हप्ते पत्रकारिता तथा रेडियो उद्घोषण तालिम सदरमुकाम तम्घासमा शुरु भएको छ । तालिमको नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसालले उद्...

माछा मार्ने क्रममा रिडीमा डुवेर एकको मृत्यु...

प्रेम सुनार गुल्मी , वैशाख –४ । आज विहान रिडीखोलाको अघाह भन्ने स्थानमा माछा मार्ने क्रममा एक जना युवाको खोलामा डुवेर मृत्यु भएको छ । गुल्मीकै छत्रकोट गाउँपालिका वडा नम्वर–६ तथा साविकको दौघा गाविस वड ...

गुल्मीमा मुुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना...

गुल्मी, वैशाख ३ – स्थानीय तहको चुनावका लागि गुल्मीमा आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पाउनु भएका जिल्ला न्यायाधीश मातृका प्रसाद मरासिनीले ...
aagolagi

तम्घास बसपार्कको एक घरमा आगोलागी

टोपलाल अर्याल गुल्मी, ३ बैशाख । सदरमुकाम तम्घासको बसपार्क नजिकै एक कच्ची घरमा आगोलागी भएको छ । आइतबार साँझ साढे सात बजे रेसुगां नगरपालिका ८ का घमानसिह सुनारी मगरको घरमा आगो लागेकोे जिल्ला प्रहरी कार्...

शिक्षिकाले पढाएका विद्यालय गुणस्तरीय...

घनश्याम गौतम गुल्मी, चैत्र २५ । महिलाले मात्र अध्यापन र व्यवस्थापन गर्दै आएका सामुदायिक विद्यालय अब्बल बन्दै गएका छन् । बालबालिका उपस्थित हुने दर, सिकाइ उपलब्धि र गुणस्तरमा अगाडि देखिएका हुन् । रुरु ...

रेसुङ्गाको संरक्षण र विकासमा पर्यटन व्यवसायी जुट्न थाले...

रेसुङ्गा (गुल्मी), २९ चैत । ऐतिहासिक तपोभूमिका रुपमा परिचित गुल्मी जिल्लास्थित रेसुङ्गा यहाँको आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्ने देखिएको छ । गुल्मी जिल्लाको सदरमुकाम तम्घासको शिरमा अवस्थित यो स्...