पत्रकार महासंघको अबिधेशन सम्पन्न, अध्यक्षमा भुसाल निर्वाचित...

पि.एम.सर्तुङ्गी मगर गुल्मी, फागुन १८ गते । नेपाल पत्रकार महासंघ गुल्मीको अध्यक्षमा नवराज भुसाल निर्वाचित हुनुभएको छ ।...

रिडिमा मृत फेला परेको शवको पहिचान भएन, जिल्ला अस्पतालमा बेबारिसे...

सागर भण्डारी गुल्मी, फाल्गुण १७ । गत फाल्गुण १४ गते गुल्मीको रुरु गाउँ विकास समितिमा मृत अवस्थामा भेटिएको बेबारिसे शवको अझै पहिचान हुन सकेको छैन ।...

गुल्मीका उत्कृष्ट तीन पत्रकार सम्मानित...

पि.एम.सर्तुङ्गी गुल्मी, फागुन १७ गते । नेपाल पत्रकार महासंघ गुल्मी शाखाले आफ्नो चौथो जिल्ला अधिबेशनको अवसरमा जिल्लाका उत्कृष्ट तीन जना पत्रकारहरुलाई सम्मान गरेको छ । महासंघले आज अधिबेशनको उद्घाटन समा...

त्रिपालमुनी बस्दै आएको सशस्त्र प्रहरी अस्थायी क्याम्पमा सर्यो...

गुल्मी । लामो समयदेखि बस्ने ठाउँ नपाएर त्रिपालमुनि बस्दै सञ्चालन गरेको सशस्त्र प्रहरी गुल्म अस्थाई क्याम्पमा सरेको छ। बिभिन्न समाचार माध्यममा समाचार प्रकाशित भएपछि यहाँका सरोकारवालले दुविचौरमा अस्थाई...

पौँदीअमराईमा सञ्चालित प्राथमिक उपचार सम्बन्धी ३ दिने जिल्ला स्तरीय ताल...

सागर भण्डारी, गुल्मी,फाल्गुण ११ जनज्योति माध्यमिक विद्यालय पौँदीअमराई गुल्मीमा गठित नेपाल रेडक्रस सर्कलको आयोजनामा बिहिबारबाट सुरु भएको प्राथमिक उपचार सम्बन्धी ३ दिने जिल्ला स्तरीय तालिम आज पनि जारी ...

यसरी बनिरहेको छ माथिल्लो हुग्दिखोला जलबिद्युत आयोजना (फोटोहरु)...

साहस हाईड्रो पावर कम्पनीले गुल्मीको शान्तिपुरमा बनाईरहेको ५ मेगवाटको जलबिद्युत परियोजना निर्माण कार्य तिब्रगतिमा अघी बढीरहेको छ । कसरी बन्दै छ त यो पारीयोजना?...

को को छन पत्रकार महासंघ गुल्मीको अध्यक्ष बन्ने लाईनमा ?...

शिबलाल सुबेदी गुल्मी, १६ फागुन । नेपाल पत्रकार महासघं गुल्मी शाखामा अध्यक्षयका उम्मेदवारीहरु धेरै देखिएका छन ।...

ओझेलका खवर सञ्चालक प्रेम सुनार बाग्लुङ्गमा सम्मानित...

वामीटक्सार, १६ फाल्गुन । केहि महिना अघि गुल्मीको अर्लाङ्गकोट निवासी एकै घरका दुई दृष्टि विहिन दाजु भाईको विचल्लीको समाचार प्रशारण गरेर राहत भएको भन्दै ओझेलका खवर सञ्चालक प्रेम सुनारलाई स्थानिय र बाग्...

गुल्मीको वामीमा बिबिध कार्यक्रमका साथ मनाइयो मगर दिवस...

कमल पौडेल गुल्मी, फागुन १५ । आज मगर दिवसको अवसरमा वामी ८ मालारानीका घाटुलगाएत विविध कार्यक्रम सम्पन्न भएको छ । छन्त्याल र मगर समुदायको सहभागिता रहेको कार्यक्रममा वाह्रमासे घाटु, सालैजो, छेलो फाल्ने क...