honda show room gulmi

वामीमा खुल्यो होन्डा शोरुम

अनिश शर्मा गैरे वामी, जेष्ठ ०१ । मुसिकोट नगरपालीकाको वडा नम्बर ७ मा होन्डा बाइकको शोरुम खुलेको छ । उक्त शोरुमको आज समुद्घाटन गरीएको छ । मुसिकोट नगरपालीका ७ वामीटक्सारमा बस्दै आउनुभएको अर्जुन काफ्लेले...
nepali-money

चुनावको लहरले बढायो आर्थिक कारोबार

घनश्याम गौतम गुल्मी, चैत्र ३० । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै छ । गाउँगाउँमा दलका बैठक, सभा र छलफल जारी छन् । वडादेखि नगर र गाउँपालिकामा उम्मेदवार छनोट चर्चा चुलिँदै छ । निर्वाचन माहोल तातेसँगै...

एनसेलको तिनदिने मेलामा सिंजालीले पाए मोवाइल सेट...

अनिल खत्री गुल्मी चैत २५ । एनसेलको तिन दिने मेला गुल्मीमा सम्पन्न भएको छ । चैते दसैको अबसर पारेर गुल्मीको छत्रकोट गाउँपालिकामा सम्पन्न मेलामा बम्पर उपहारमा एक जनाले मोवाइल सेट प्राप्त गरेका छन् । एनस...
rumpum noodles

अमेरिकाले माग्यो नेपालमा उत्पादित रमपम चाउचाउ...

एसियन थाई फुड्सले उत्पादन गरेको रमपम चाउचाउ अमेरिका निर्यात गर्न थालेको छ ।नेपालमा उत्पादित चाउचाउको अमेरिकामा माग हुन थालेको सो उद्योगका प्रबन्ध निर्देशक महेश जाजूले बताए। “सुरुमा नेपालीको रोजाइ भए ...

३३ बर्षमा २५ औ साधारण सभा, समाजदेखि मनसम्म बाणिज्य संघ...

टोपलाल अर्याल गुल्मी, फागुन २८ । गुल्मी उद्योग वाणिज्य संघको पच्चीसौ साधारण सभाका सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । साधरण सभाको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङगानाले उद्घाटन गर्नुभएको थियो । ...
Madal-Pesal

गुल्मीका प्रेम नेपाली जो मादल बनाएर लाखौं कमाउँछन्...

गंगा खड्का गुल्मी, फागुन २६ । घमिर-३ गुल्मीका प्रेम नेपालीले मादल बेचेरै वार्षिक लाखौं रुपैयाँ कमाउँदै आएका छन् । सदरमुकाम तम्घासको मिलनचोकमा विगत पाँच दशकदेखि उनले मादल बनाउँदै आएका हुन् । ‘महिनाको ...
evergreen hotel tamghas

तम्घासमा खुल्यो सुविधा सम्पन्न होटल

प्रेम सुनार गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा अहिले सम्मकै सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याइएको छ । आन्तरिक वाह्य पर्यटक भित्राउने उद्देश्यले युवा उद्यमी निरज मरासीनीले सुविधा सम्पन्न होटल एभरग्र...

गुल्मीमा पूँजीगत खर्च ४१ प्रतिशत

अनिल खत्री गुल्मी, फागुन ८ । गुल्मी जिल्लामा आर्थिक वर्ष ०७३-०७४ मा पूँजीगत खर्च ४१ प्रतिशत भएको छ । यस आर्थिक वर्षको ७ महिनामा जिल्लामा गुल्मी पूँजीगत खर्च ४१ प्रतिशत भएको हो । कुल बजेट रु १ अर्व ९ ...

गुल्मीमा सोनालिका ट्याक्टरको अधिकृत विक्री सुरु...

प्रेम सुनार गुल्मी , फागुन– ५ । विश्वभरको ग्रामिण भेग सम्म वजार विस्तार गर्न सफल सोनालिका ईन्टरेनेशनलले उत्पादन गरेको सोनालिका ट्याक्टरको विक्रि वितरण आज देखि गुल्मीको सदरमुकामबाट सुरु भएको छ । उक्त ...

गुल्मीमा सिद्धार्थ विकास कारोवार सुरु...

प्रेम सुनार गुल्मी , फागुन– ५ । गुल्मीको तम्घासमा आज देखि सिद्धार्थ विकास बैंकले कारोवार सुरु गरेको छ । नेपाल सरकारको लगानी रहेको र देशकै दोश्रो पुरानो बैंकका रुमा रहेको शिद्धार्थ बैंकले आज भव्य समार...