khum khatri

उम्मेदवारी दिन शिक्षकबाट राजीनामा दिए खुमबहादुरले...

अनिल खत्री गुल्मी, जेठ ७ । ३१ जेठमा हुने दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनका लागि गुल्मीमा एक शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिएर वडा अध्यक्षमा उम्मेदवारी दिने भएका छन्। जिल्ला...
mahendra bhandari

महेन्द्र भण्डारी धुर्कोटमा अध्यक्षका उम्मेदवार, के छन् एजेण्डा ?...

गुल्मी, ७ चैत – नेपाली कांग्रेसका महासमिति सदस्य महेन्द्र भण्डारीले गुल्मीको धुर्कोट गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट कांग्रेसको टिकट पाएका छन् । यो सँगै उनी नेपाली कांग्रेसका मेयरका उम्मेदवार ...
Congress and Maoist

गुल्मीको ३ नम्बर क्षेत्रमा एमालेको ‘साइज घटाउन’ कांग्रेस–माओवादी &#821...

गुल्मी, ७ जेठ । गुल्मीको क्षेत्र नम्बर तीनमा नेपाली कांग्रेस र एकिकृत माओवादी केन्द्रबीच चुनावी तालमेल हुने सम्भावना बढेको छ । जिल्लाभर चुनावी तालमेल नहुने भएपछि तीन नम्बरमा ताममेल गर्ने बारे सल्लाह ...
stretcher

गुल्मीका कँडेलद्वारा बझाङका दुर्गम भेगमा स्टेचर वितरण...

डीबी विष्ट बझाङ, ०५ जेठ । बझाङमा विरामी बोक्नका लागि स्टेचर नभएको समाचार सार्वजनिक भएपछि, नेपालको गुल्मी घर भई अमेरिकामा बस्दै आउनु भएका नेपाली गोविन कडेलले १० वटा स्टेचर सहयोग स्वरुप प्रदान गर्नुभएक...
custody

किर्ते कागजपत्र बनाउने गुल्मीका अशोक पक्राउ...

काठमाडौं, ५ जेठ । नक्कली कागज बनाएको अभियोगमा गुल्मीका एक युवा पक्राउ परेका छन् । गुल्मी घर भई हाल भक्तपुर नगरपालिका–७ नगदेशमा डेरा गरी बस्ने ३६ वर्षीय अशोक अधिकारी सो अभियोगमा पक्राउ परेका हुन् । त्...

गुल्मीन्युज सहकर्मी प्रेम सुनारका बुवाको निधन प्रति पत्रकार महासंघद्धा...

टोपलाल अर्याल गुल्मी, ६ जेठ । नेपाल पत्रकार महासंघ गुल्मीले गुल्मीन्युज सहकर्मी पत्रकार प्रेम सुनारका बुवाको निधन प्रति गहिरो दुख व्यक्त गरेको छ । पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालद्धारा जा...
CPN-UML

नेकपा एमाले इस्मा गाउँपालिकाको अन्तरक्रिया वुटवलमा...

टोपलाल अर्याल गुल्मी, ६ जेठ । सरकारले दुई चरणमा चुनाव गर्ने निर्णय गरेपछि सुस्ताएको गुल्मीको चुनावी अभियान फेरी बढ्न थालेको छ । यसैबिच नेकपा एमाले इस्मा गाउँपालिकाले विभिन्न वर्ग समुदाय र कार्यक्रर्त...
ganga rayamajhi

गुल्मीकी गंगा जस्को हिजोको हालत देखेर दया गर्ने भगवान, आजको सफलता देखे...

बैकुण्ठ रायमाझी २०५६ साल तिर अंकलको छोराको बिबाह भोजमा गुल्मीको ईस्मा छाप पुगेको थिएँ । सबै जना आ-आफ्नै धुनमा रमाइलो मानी रहेका थियौ । त्यहाँ हुँन्जेल उनी तर्फ त्यती ध्यान गएनछ क्यारे जस्तो लाग्यो । ...
election commission nepal

अटेरी सात उपसचिव कारबाहीमा

काठमाडौं, जेठ ३ । निर्वाचन आयोगले तोकिएको जिम्मेवारी पूरा गर्न अटेर गर्ने सात कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि खटिने कर्मचारीले आयोग...
nepali congress flag

विजय जुलुस मनाउँदै गर्दा कांग्रेस कार्यकर्ताको मृत्यु...

सल्यान, जेठ ३ । सल्यानमा विजय जुलुस मनाउँदै गर्दा नेपाली कांग्रेसका एक कार्यकर्ताको बुधबार मृत्यु भएको छ । त्रिवेणी गाउँपालिकामा कांग्रेस विजयी भएपछि जुलुसमा हिँडेका त्रिवेणी गाउँपालिका–६ का २४ वर्षी...