gulminews logo
बिहीबार, २०८१ बैशाख १३

स्वर्गिय माता पिताको स्मृतिमा रु १ लाख रुपैँयाको अक्षयकोष स्थापना

कमल पौडेल
खर्वाङ, भदौ २७ । स्व. जयलाल खरेलको को १३ औं दिनको पुण्य तिथिमा उहाँका छोराहरुले त्रिभुवन मावि खर्वाङमा एक लाख वरावरको अक्षयकोष स्थापना गरेका छन् छ। पिता जयलाल तथा माता हिरा देवीको स्मृतिमा छोराहरु नरिश्वर खरेल, स्व. दुर्गा खरेल, घनश्याम खरेल, रामजी प्रसाद खरेल, र वावुराम खरेलले सो अक्षय कोषको स्थापना गरिएको हो । त्रिभुवन माविका वरिष्ठ चन्दादाता समेत रहेका जयलाल खरेलको भाद्र १४ गते वुटवलमा निधन भएको थियो।

त्यस्तै हिरा देवीको गत वर्ष निधन भएको थियो। अक्षयकोष रकम हस्तान्तरण कार्यक्रममा छोरा घनश्याम खरेलले वावाआमाको स्मृतिमा सो कोषको स्थापना गर्न लागिएको भन्दै विद्यालयको प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा अक्षयकोष वुझ्दै प्रधानाध्यापक ढालमणि भण्डारीले कोषको सहि सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रम परिवारको तर्फवाट खडानन्द खरेलले संचालन गरेका थिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D