gulminews logo
शुक्रबार, २०८० चैत्र १६

सापकोटाको अध्यक्षतामा गुल्मी अमेरिका नमुना अभियानको नयाँ कार्यसमिती

न्युयोर्क । न्युयोर्कमा स्थापित गुल्मी अमेरिका नमुना अभियान (गाम मुभमेन्ट) को नयाँ कार्यसमिति हरिनारायण सापकोटाको अध्यक्षतामा चयन गरिएको छ । यसअगाडि गाम मुभमेन्टको संयोजक गोमा सेन हुनुहुन्थ्यो ।

नयाँ कार्यसमितिका उपाध्यक्षमा भीम पन्त, महासचिवमा राजेन्द्र गौतम, सह सचिवमा कृष्ण पन्थ, कोषाध्यक्षमा रेशम रायमाझी, सहकोषाध्यक्षमा पुरुषोत्तम पन्थी र सदस्यहरुमा गोमा सेन, सिता खरेल, मनमोहन सिंह घिमिरे, अशोक ज्ञवाली, यम अर्याल, भविन्द्र खराल, सरोज कुँवर, लक्ष्मण अर्याल, तिमला ज्ञवाली, लक्ष्मी थापा, गोापाल थापा, दुर्गा केसी, प्रभा देवकोटा र यम लामिछाने रहनुभएको छ ।
gulmi namuna abhiyan usa
न्युयोर्कको कोरोनापार्कमा गरिएको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । गाम मुभमेन्ट अमेरिकाको कानुन अनुशार गैर नाफामुलकरुपमा दर्ता ५०१ सी प्रमायापत्र प्राप्त संस्था हो । -खसोखास डट कम

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D