gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

लाइसेन्स फाराम लिन यस्तो सास्ती: रातभर लाम बस्दा पनि आउँदैन पालो

बुटवल । गुल्मी वीरबासका केशव बस्नेत लाइसेन्सको आवेदन भर्न बुटवलको यातायात कार्यालयमा अघिल्लो रातदेखि नै लाममा बसे ।

उज्यालो भयो, कर्मचारी आए । आवेदन बुझ्न थाले । तर केही घण्टा मै आवेदन लिने सिट सकियो भन्दै उनलाई पालो नआउँदै फिर्ता पठाइयो ।

गुल्मीबाट आएका उनी होटेलमा बसेर अर्को दिन फाराम बुझाए । कर्मचारी कम भएकाले सेवा दिन सकेनौं भन्छन्, हामीले कहिलेसम्म सास्ती पाइरहने श्र उनले भने ।

उनी मात्र होइन, यातायात व्यवस्था कार्यालय बुटवपलमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन आउने सेवाग्राहीले यस्तै सास्ती पाउँदै आएका छन् ।

नवीकरणका लागि आउने सेवाग्राहीले पनि उस्तै सास्ती भोग्दै आएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D