gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

रेसुङ्गा क्याम्पसमा नेविसंघले टुङ्गायो उम्मेदवार

गुल्मी, माघ १२ । नेपाल विद्यार्थी संघ गुल्मीले आगामी फागुन १४ गते हुन लागेको स्वतन्त्र विद्याथी युनियनको निर्वाचनमा रेसुङ्गा बहुमुखी क्याम्पसको लागि आफ्नो उम्मेदवारको टुङ्गो लगाएको छ ।

आईतबार नेपाली काँग्रेस गुल्मीका युवा तथा विद्यार्थी विभाग प्रमुख भगत सिंह खड्काको उपस्थितीमा नेपाल विद्यार्थी संघ गुल्मीले स्ववियु निर्वाचनमा आफु होमीनको लागि रेसुङ्गा बहुमुखी क्याम्पसमा सभापतिमा रामप्रसाद पन्थी (राम्जी) र सचिवमा पुनाराम घिमिरेलाई उम्मेदवार उठाउने सर्वसम्मत निर्णय गरेको हो ।

स्ववियुको निर्वाचनमा नेपाल विद्यार्थी संघलाई जिताउनका लागि सबैलाई आ–आफ्नो ठाउँबाट लाग्न युवा तथा विद्यार्थी विभाग प्रमुख खड्काले आग्रह गरे । अरु बाँकी रहेका पदमा भेग र समावेशिता मिलाएर छिट्टै उम्मेदवारको टुङ्गो लगाउने नेपाल विद्यार्थी संघ गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D