gulminews logo
शुक्रबार, २०८० चैत्र १६

यि हुन् गुल्मीबाट कांग्रेसले प्रदेश तथा प्रतिनिधि सभाकाे उम्मेदवारमा शिफारिस गरेका नामहरु

गुल्मी । नेपाली कांग्रेस गुल्मी जिल्ला कार्य समितिले अागामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभाकाे उम्मेदवारकाे लागि नाम शिफारिस गरेकाे छ। दुई जना प्रतिनिधि सभाकाे लागि पाँच जनाकाे नाम शिफारिस भएकाे छ। जसमध्ये गुल्मी एकमा चन्द्र भण्डारी र कृष्ण छन्त्यालकाे नाम शिफारिस भएकाे छ। त्यस्तै दुईमा रुद्र भण्डारी शालिक पन्थी र चन्द्र केसीकाे नाम शिफारिस गरिएकाे छ।

गुल्मी रेसुङ्गा, मुसिकाेट इस्मा प्रदेश सभामा कांग्रेस युवा नेता कृष्णप्रसाद सापकोटा शिफारिस भएका छन्। वाम पन्थीहरु एक हुदाँ कांग्रेसलाई थप बल पुग्ने बताउदै अाएका सापकाेटा तरुण दल विभागिय उपप्रमुख भएर जिम्मेवारी बहन गरिसकेका छन्।

कांग्रेस भातृ संगठन तरुणदल र नेविसंघलाई कृयशिल बनाउन सापकाेटा लामाे समयदेखि सक्रिय छन्। सानै देखि सामजिक काममा चासो दिने सापकोटा २२ वर्षकै उमेरमा गाविस उपाध्यक्ष बनेका थिए । नेपाली काङ्ग्रेसको नेतृत्वले नै मुलुकलाई सहि दिशा दिन सक्ने धारणा राख्ने सापकोटाको बाम धुर्विकरणलाई सहज रुपमा सामना गर्ने शक्ति काङ्ग्रेस संग मात्रै छ र सम्यम भएर चुनाब जित्नेमा आत्मविश्वास छ ।

त्यस्तै याे क्षेत्रबाट प्रदेश सभाकाे लागि कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थी क्षेत्रीय सभापति भगत खण्का र पुर्व सभापति दामाेदर भुषालकाे नाम पनि शिफारिस भएकाे छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D