gulminews logo
बिहीबार, २०८१ बैशाख ६

मालिका महोत्सवका सहयोगीलाई सम्मान

कौरब खत्री
गुल्मी, कात्तिक १९ । गुल्मीमा सञ्चालन भएको तेश्रो मालिका महोत्सवमा प्रथम भलिबल खेलका लागि आर्थिक सहयोग गर्ने सहयोगीलाई आयोजक महोत्सव समिति भव्य सम्मान गरेको छ ।

मुसिकोट नगरपालिका ६ स्वाँरा हाल ओमसतिया गाँउपालिका १ भैरहवा निवासी समाजसेवी लाल बहादुर गुरुङ्गलाई तेश्रो मालिका महोत्सवको समापन सहारोहका अवसरमा तेश्रो मालिका महोत्सवका अवसरमा आयोजित खुल्ला पुरुष भलिवलका प्रथम पुरस्कार रु. ५२ हजार राशीका साौजन्यकार एवं आर्थिक सहयोगी मुनपा ६ हाल राजगारीको शिलशिलामा हङकङ कार्यारत निवासी समाजसेवी तारा बहादुर गुरुङ्गका भाई समाजसेवी लाल बहादुर गुरुङ्गलाई महोत्सव समितिले भव्य रुपमा मायाको चिनो तथा सम्मान पत्र र दोसल्ला ओडाएर गुरुङ्गलाई सम्मान गरिएको थियो ।

समितिले यस्तै महोत्सवका अवसरमै खुल्ला भलिवलका पुरुष भलिवलका दोश्रो पुरस्कार रु ३२ हजार रकमका सौजन्यकार आर्थिक सहयोगी मुनपा ६ हाल राजगारीको शिलशिलामा हङकङ कार्यारत निवासी समाजसेवी भिम बहादुर गुरुङ्गकी दिदी टक कुमारी गुरुङ्गलाई समेत मायाको चिनो तथा सम्मान पत्र र दोसल्ला ओडाएर गुरुङ्गलाई सम्मान गरिएको मालिका महोत्सव समितिका सदस्य गुनाखर उपाध्यायले जानकारी दिए ।

यस्तै महोत्सवमा सम्मानित समाजसेवी लाल बहादुर गुरुङ्ग र तारा बहादुर गुरुङ्ग दुई दाजुभाई समाजका विभिन्न क्षेत्रमा आर्थिक सहयोग गदै आइरहेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D