gulminews logo
शुक्रबार, २०८० चैत्र १६

मदिरा सेवन गरी पाँच वर्षीया बालिका बलात्कार गर्ने परियार पक्राउ

लमजुङ। नाबालिकालाई जबरजस्ती करणी गर्ने एकजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दोर्दी–२ का ४६ वर्षीय सन्तबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो । परियारलाई घटना घटेको एक घण्टा नबित्दै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका परियारले अत्यधिक मदिरा सेवन गरी करणी गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनले शुक्रबार साँझ मदिरा सेवन गरी नाबालिकालाई जबरजस्ती करणी गरेका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले बताए ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D