gulminews logo
शनिबार, २०८१ बैशाख ८

भिडियो: गुल्मीमा खोलामा डुबेका युवाको शवलाई यसरी निकालियो

सावधान!! बालबच्चाको अगाडी र कमजोर मुटुहुनेहरुले यो भिडियो नहेर्नुहोला !
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका स्थित शान्तिपुरमा एक युवाको खोलामा डुबेर मृत्‍यु भएको छ । शान्तिपुर स्थित चक्रेश्वर मन्दिर नजिकै हुग्दीखोलामा निर्माणाधिन पुलको खाडल डुबेर उक्त युवाको मृत्‍यु भएको हो । नुहाउने क्रममा डुबेर मृत्‍यु भएका भनिएका युवाको शबलाई पानी भित्रबाट निकाल्ने क्रममा शान्तिपुरबाट गुरु कृपा डिजिटलका कमल सुबेदीले खिच्नुभएको यो भिडियो हेरौँ:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D