gulminews logo
शनिबार, २०८१ बैशाख ८

भिडियो अन्तर्वाता: सुदर्शन बराल Vs पृथ बहादुर फौदार (गुल्मी क्षेत्र नं १ प्रदेश सभा १ “क”)

आगामी मंसिर २१ गते हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनका लागि गुल्मीका सात राजनैतिक दल र स्वतन्त्र उमेदवारहरुले हर्षोउल्लासका साथ मनोनयन पस्चात यतिबेला प्रचार प्रसारमा जुटेका छन् । दोस्रो चरणको निर्वाचन अन्तगरगत मंसिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधिसभामा निर्वाचनको लागि प्रतिनिधी सभा क्षेत्र नम्बर १ को १ प्रदेश ‘क’ मा कांग्रेसबाट पृथ बहादुर फौदार र बाम गठबन्धनको तर्फबाट माओवादी केन्दका सुर्दशन बलालले उम्मेदवारी दिएका छन् । त्यस्तै जनमोर्चाबाट ओम बहादुर कुवंर, नयाँशक्ति बाट सरोज गुरुङ्ग, राप्रपा प्रजातान्त्रिक बाट बसन्त बिक्रम पाण्डेय, स्वतन्त्र बाट रेशमराज न्यौपाने, बिष्णु घर्ति, कृष्ण बहादुर थापाले पनि उम्मेद्वारी दिएका छन ।
आज हामीले यस क्षेत्रमा दुई मुख्य उम्मेदवारहरु कांग्रेसबाट पृथ बहादुर फौदार र बाम गठबन्धनको तर्फबाट माओवादी केन्दका सुर्दशन बरालको अन्तर्वाता प्रस्तुत गरेका छौ । के छन त उनीहरुको भिजन? कस्ता छन् उनिहरुका चुनावी रणनितीहरु? के हुन् हुनिहरुलाई लागेका आरोपहरु? के हुन् चनताहरुले उनिहरुबाट गरेका आशा-अपेक्षा? जनपेक्षालाई सम्बोधन गर्ने आधारहरु केके हुन्? यस्तै यस्तै बिषयमा गरिएका कुराकानी सहितको अन्तर्वार्ता हेरौँ:

पृथ बहादुर फौजदार


सुर्दशन बलाल

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D