gulminews logo
शुक्रबार, २०८० चैत्र १६

ब्रेकिङ न्युज: गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, १२ घाईते

गुल्मीको अर्खलेमा लु१ज १५२१ नम्बरको जिप दुर्घटना भएको खबर भर्खरै प्राप्त भएको छ । रेनपा ४ अर्खलेमा बुधवार राति १०.३० वजे भएको दुर्घटनामा परी १२ जना घाईते भएको बताईएको छ । बिरामीहरुको यतिबेला जिल्ला अस्पताल तम्घासमा उपचार हुँदै गरेको गुल्मीका पत्रकार घनश्याम गौतमले जानकारी दिए । बताईए अनुसार मलामी बोकेको जिप दुर्घटनामा परेको हो । यस बिषयमा थप जानकारी केही बेरमा अप्डेट गर्नेछौँ । हेर्दै गर्नुहोला गुल्मीन्युज ।
jeep crash in arkhale

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D