gulminews logo
बिहीबार, २०८० चैत्र १५

बल्ल पहिचान भयो ढुंगाले लागेर मृत्यु भएका ब्यक्तिको, इस्माका युवराज रहेको खुलासा

तिलाचन पाण्डे
गुल्मी, कात्तिक १ । असोज २९ गते रेसुडगा नगरपालिका वडा नं ४ को प्याकुले भिरमा माथिबाट खसेको ढ्डगाले लागि घटना स्थलमै ज्यान गएकाको तीन दिन पछि पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यलय गुल्मीका अनुसार ईश्मा गाँउपालिका वडा नं ६ अमरपुरका २६ बर्षिय युबराज कुमाल रहेको कुमालको शब पोष्टमाटम गरि घरपरिवारलाई बुझाईएको जनाएको छ ।

शबको पहिचान हुन नसकेपछि प्रहरीले सञ्चार माध्यमहरुबाट सुचना समेत प्रशारण गरेको थियो । शब पहिचान हुन नसक्दा प्रहरीले शबलाई नगरपालिकाको जिम्मा लगाउने तयारी समेत गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीका डिएसपी गंगा ब. थापाले जानकारी दिनुभयो ।

शब धैरै दिनको हदै गएकाले र पहिचान हुन नसकेपछी नगरपालिकाको जिम्मा लगाउने तयारी गरेका थियौ थापाले भन्नुभयो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D