gulminews logo
शनिबार, २०८१ बैशाख ८

बडिगाढ गाउँपालिकामा जिप दुर्घटना: ४ को मृत्‍यु, ६ घाईते

रबिलाल पौडेल
गुल्मी । बडिगाढ गाउँपालिका ग्वालिचौरमा पिक अप जीप दुर्घटना भएको छ । सोमबार दिउँसो भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । घाईते ६ जनाको ग्वालीचौर स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । जसमा २ जनाको अवस्था गम्भीर छ । घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी हुँदै छ ।

jeep accident baglung

ध.१.ज १८४ नम्बरको जीप बडिगाड गाँउपालीका वडा नम्बर ५ ग्वालीचौर वादिपमा दुर्घटना भएको हो । जलजलाबाट आउँदै गरेको जिप बादिपमा करिब ७ सय मिटर तल खसेको थियो । मृतक र घाइतेको परिचय खुल्न बाँकी रहेको छ प्रंहरी चौकी खारले जनाएको छ ।

 

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D