gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

बडिगाड ९ मा अागलागी: ५ घर जलेर नष्ट, लाखौंकाे क्षती

बिमल खड्का
बुर्तिबाङ । बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा नम्बर ९ साविक दर्लिङ गाविस वडा नम्बर ४ छापदारीमा शुक्रबार बेलुकी ९ बजे अागलागी हुदा ५ घर जलेर पुर्ण नष्ट भएकाे छ । अागलागी हुदा घरमा रहेका अन्नपाल लत्ताकपडा तथा नगद ४ लाख नगद पैसा जलेर नष्ट भएको बताएको छ ।

दर्लिङ वडा नम्बर ९ की केरमति छन्त्याल शसि छन्त्याल कमल छन्त्याल लिला छन्त्याल र शाेमी छन्त्यालकाे घरमा अचानक शुक्रबार राति ९ बजे अागाेलागी भएकाे स्थानीयले बताएका छन ।

रातिकाे समयमा अागलागी हुदा घरमा भएका अन्न पात लत्ताकपडा नगद पैसा र सुन जलेर नष्ट भएकाे पडित परिवारले बताएका छन ।

अागाे राती स्थानीयहरुकाे सत्रियतामा नियन्त्रणमा लिएकाे हाे । बर्खाकाे समयमा अागाेलागी हुदा पडित परिवारअर्काकाे घरमा अाश्रय लिएका छन ।
पडितले क्षेती पुर्तिकाे माग सहित ईलाका प्रहरी कार्यालयमा निवेदन समेत गरेका छन ।अाजै पडित ५ परिवारलाई जिल्ला रेटक्रसले बागलुङले त्रिपाल बितरण गरेकाे छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D