gulminews logo
शुक्रबार, २०८० चैत्र १६

पोर्तुगलमा बाडी पिडित सहयोगार्थ जे.बि वोली साँझ हुने

दुर्गा केसी
पोर्तुगल, भदौ २४ । पोर्तुगल बिगत २ वर्षदेखि पोर्तुगलको जम्बु जिरामा बस्दै आएका रास्ट्रिय लोक तथा दोहोरि गायक जे.बि वलीको बाडी पिडित सहयोगार्थ साँझ हुने भएको छ । कार्यक्रम पोर्तुगलको जम्बु जिरामा सेप्टेम्बर २७का दीन ६ बजे क्लब हलमा गरिने भएको छ ।

पोर्तुगलको छाता संगठन एन.आर.एन. ए . एन सी.सीको र लोक दोहोरि गित प्रतिष्ठान यूरोपसाखाको प्रतिनीधितको पनि बिशेस साथ र सहयोगको अपेक्क्ष्या रहेको उनि बताउछन। वोलीले पोर्तुगल निवासी सम्पूर्ण नेपाली संघ सस्थाका प्रतिनीधित र सम्पूर्ण नेपाली समुदायहरुलाइ उपस्थिति जनाएर कार्यक्रमको सोभा बढाईदिनु हुन् हार्दिक अनुरोध पनि गरेका छन् ।
j b oli sajh
पोर्तुगलको जम्बु जिरामा बस्दै आएका वोलीका २२ वटा भन्दा बडी एल्बमहरु बजारमा आइसेका छन् । मेरो लासमा आगो बलेको र सम्झी रुनेलाई भन्ने गित निकै चर्चामा रहेको थियो। समाजसेवामा उत्तिकै अग्रसर वोली रास्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान यूरोप महाशाखाका प्रबक्ता पनि हुन् ।

२०६२ शालमा रेडियो नेपालबाट स्वर परिक्ष्या उत्रीण गरेका वोली प्रवासमा हुदै गर्दा लोक सस्कृतिकै उजागर गर्नकै निम्ति बिभिन्न कार्यक्रमहरुमा पोर्तुगल लगायत अन्य छिमेकी रास्ट्रहरुमा पनि गरिने कार्यक्रमहरुमा बाक्लो उपस्थिति जनाउने गर्छन। वोली लोक तथा दोहोरि गायक मात्र नभएर आधुनीक,पप र सबै किसिमका गित गाउँन् सक्ने रास्ट्रिय गायक भनेर आफुलाई चिनाउन सफल भएका बेक्ती हुन् ।

पोर्तुगलको जम्बु जिरामा गरिने उक्त जे.बि वोली एकल साँझमा पनि सबै किसिमका गित संगीतहरुले उपस्थिति दर्सकहरुलाइ मनोरन्जन गराउने उनि दावी गर्छन । कार्यक्रम बाट उठेको केहि रकम बाडी पिडितहरुलाइ सहयोग गर्दै केहि हदसम्म पनि रास्ट्रको बिपत्तिमा मलम लगाउने उनले बताएका छन ्। समाजमा सकारात्मक भुमिका निभाउदै आएका वोली रास्ट्रमा आइपर्ने बिपत्तिहरुमा बिगतमा पनि अन्य संघ सस्थाहरु संग सहकार्य गर्दै ठुलो भूमिका निभाउदै आएका बेक्ती हुन् ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D