gulminews logo
बिहीबार, २०८१ बैशाख १३

पाँचदिन देखि हराएका सुनिल अझै भेटिएनन्

छबिलाल पाण्डे
असोज ११ । गत पाँचदिन देखि बुर्तिबाङका एक युवक बेपत्ता भएका छन् ।

ढोरपाटन नगरपालीकाको वडा नँ ५ मस्ति घर भई केहि बर्षदेखि बुर्तिबाङ बजारमा परीवार सँगै बस्दै आएका २१ बर्षिय सुनिल कुवँर शनीबार बिहान साढे ४ बजेदेखि घरबाटै भागेर बेपत्ता भएका हुन् ।

sunil karki missingसामान्य मानसिक सन्तुलन गुमाएका कुवँर बिहानै घरदेखि भागेको र परीवारले आफन्तजन, तथा बिभिन्न स्थानमा खोजि गर्दा हालसम्म फेला पार्न नसकिएको कुवँरका बाबा नेत्र कुवँरले बताउनु भयो ।

बिगत डेद बर्षदेखि सामान्य मानसिक सन्तुलन ठिक नभएका कुवँर घरमै बस्दै आएपनी अचानक घरदेखि भागेर जाँदा समस्या भएको परीवारले बताएका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D