gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा एक करोड रुपैँया भन्दा बढीको झिनियाँ बिक्री

प्रेम सुनार
गुल्मीमा प्रशिद्ध झिनिया रोटीबाट जिल्लाका सवै बजारमा एकमुष्ट एक करोड रुपैँया भन्दा बढिको ब्यापार भएको पाईएको छ । वामीटक्सारका नेवार समुदायबाट सुरु भएको त्यस रोटीको प्रशिद्धता अन्य समुदायमा समेत बढेको छ । वामीटक्सारमा मात्र ४० लाखको झिनिया रोटी विक्रि भएको त्यहाँबाट पत्रकारहरुले समाचार पठाएका छन् ।

त्यस्तै रिडीबाट पत्रकार चुरामणी तिम्लिसेनाले दिएको जानकारी अनुसार वामीटक्सारकै हाराहारीमा झिनिया रोटीको व्यापार रिडीमा भएको छ । त्यस्तै बलेटक्सार, रानीबास र चौताराका नेवार समुदायले पनि झिनिया रोटीबाट राम्रो ब्यापार गरेका छन् । यता सदरमुकाम तम्घासका नेवार समुदायले पनि करिव ५० लाख वरावरको झिनिया रोटी विक्रि गर्दै आएको प्रतिपसलको ब्यापारबाट आंकलन गरिएको छ । उता पुर्कोटद , वस्तुका नेवार समुदायले पनि राम्रो आम्दानी लिएको बताउँ छन् । पछिल्लो चरण अन्य समुदायले पनि उक्त रोटीको ब्यसाय गर्दै आएका छन् । झनिया रोटी संगै गुल्मीमा फिनी रोटी र बटुक पनि किनै चाख मानिन्छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D