gulminews logo
शुक्रबार, २०८० चैत्र १६

नेविसंघ गुल्मीको जिल्ला अबिधेशन असोज ३ र ४ गते

टोपलाल अर्याल
गुल्मी, २८ साउन । नेपाल बिद्यार्थी संघ गुल्मीको जिल्ला अधिवेशन असोज ३ र ४ गते हुने भएको छ । शनिबार बसेको जिल्ला कार्य समितिको बैठकले जिल्ला तथा क्षेत्रका अबिधेशनको मिति तोकेको छ ।

बिपि स्मृति भवनमा सम्पन्न उक्त बैठकले आफ्नो १२ औ जिल्ला अधिबेशन सफल पार्नको विभिन्न बिषयमा छलफल समेत गरेको थियो । बैठकले आगामी भदौ १८ गते सम्म जिल्लामा रहेका सम्पुर्ण मावि र क्याम्पसमा इकाइ अधिबेशन सम्पन्न गर्ने र भदौ २६ गते क्षेत्र नं १ मा २८ गते क्षेत्र नं २ मा र ३० गते क्षेत्र नं ३ मा क्षेत्रीय अधिबेशन सम्पन्न गर्ने निर्णय भएको संगठनका कार्यबहाक अध्यक्ष झविन्द्र पाण्डेयले बताए ।

गुल्मी जिल्लाको ऐतिहासिक जिल्ला अधिबेशन सम्पन्न गर्न पार्टी, भातृसङ्गठनहरु, शभवेच्छुक लगायत सम्पुर्ण महानुभावहरुलाइ सहयोगको लागी पाण्डेयले अनुरोध समेत गरे ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D