gulminews logo
शनिबार, २०८१ बैशाख ८

नेपाल टेलिकमले गुल्मीमा ७३० वटा सिमकार्ड सित्तैमा बाँड्यो

हुमाकान्त पोखरेल
गुल्मी, ३१ असौज । नेपाल टेलिकम दुरसंचार कार्यलय गुल्मीको आयोजनामा गुल्मीको मालिका गाउँपालिका ८ मर्भुङ स्थित सिमलटारी बजारमा निशुल्क सिमकार्ड वितरण गरिएको छ । जसमा मर्भुङमा छ सय ८० र अर्जे फूलवारीमा ५० वटा गरी जम्मा सात सय ३० वटा सिमहरु वितरण गरिएको जिल्ला दुरसंचार कार्यलयका प्रमुख उमानाथ पोख्रेलले जानकारी दिए ।

नमस्ते मोबाइलको प्रिपेड सिमकार्ड लिनका लागि टेलिकमले विभिन्न संचार माध्यममा सूचना समेत प्रशारण गरेको थियो । टेलिकमले यसभन्दा अगाडी नै मोबाइल टावर संचालनमा ल्याएको स्थानिय सामाजिक परिचालक कमल नेपालीले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D