gulminews logo
मंगलवार, २०८१ बैशाख ४

दिदीसँगको झगडापछि घरबाटै भागे गुल्मीका सन्देश, खोजिदिन परिवारको आग्रह

ललितपुर, साउन २१ । ललितपुरको लगनखेलबाट १५ वर्षका एक बालक वेपत्ता भएका छन् । गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नम्बर ८ घर भई ललितपुर महानगरपालिका वडा नम्बर ५ पुल्चोक बस्ने १५ वर्षका बालक सन्देश थापा साउन १९ गते बिहीबारदेखि हराइरहेको परिवारले जनाएको छ ।

missing childललितपुर महालक्ष्मीस्थानको क्यारेवियन स्कुलमा कक्षा ९ मा पढ्ने सन्देश थापा घरमा दिदीसँगको सामान्य झगडापछि बिहीबार दिउँसो घरबाट निस्किएका थिए । खोज्दै जाँदा बिहीबार दिउँसो १ बजे लगनखेल बसपार्कको गल्लीमा देखिएका बालक त्यसपछि भागेका अहिलेसम्म सम्पर्कमा नआएको परिवारले जनाएको छ ।

बालकको खोजी गरिदिन परिवारले प्रहरीमा निवेदन दिएको छ । बालक फेला पारेमा निम्न ठेगानामा सम्पर्र्क गरिदिन पनि परिवारले आग्रह गरेको छ ।

सावित्रा थापा ९८४७३११५३१, ९८४७१०६६३७
बसन्ता थापा ९८४७२६६१५१

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D