gulminews logo
शुक्रबार, २०८० चैत्र १६

तीज गीतमा अहिलेसम्मकै खतरा नाच, हेर्नुहोस नाच्ने मान्छे राम्रा कि नाच राम्रो (भिडियो सहित)

गुल्मी, भाद्र ४ | हिन्दु महिलाहरुको महान पर्व मानिने तीज – हाम्रो गाउघर, आगनमा आइसकेको छ | अहिले नारीहरुलाई तीज लाग्ने क्रम बढ्दो छ | किनकि अहिले को नया पुस्तामा तीजलाइ पनि आधुनिक बनाउन खोजिएको छ |

आधुनिकता संगै पुराना तीजको रौनक हराएको छ | अहिले तीज गीत पनि तीजका हुन् कि हैनन् भनेर चिन्न मुश्किल पर्छ किनकि पहिलेको तीज गीतमा हुने नेपाली मौलिकता अहिलेका तीज गीतमा हराएको छ | अहिलेको तीज पर्वलाई गायक गायिका बन्ने पर्व पनि भन्न थालेका छन किनकि येही मौका छोपी नया नया गायकहरुको आगमन हुन्छ | फरक यति हो कोहि चल्छन कोहि बिलाउछन |

अहिले तीज गीतमा मौलिकता हराएको बेला, हामीले तपाईलाई प्रस्तुत गर्दै छौ गाउघरको तीज – हेर्नुहोस भिडियोमा

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D