gulminews logo
बिहीबार, २०८१ बैशाख १३

तीजको गीतमा बिकृति आएको देखेर – गायिका टिका पुन भन्छिन ‘बरिलै’

‘यसपाली तीजैमा’ र ‘छेक्दैन छोट्टो जामाले’ को अपार सफलता पछि गुल्मेली गायक अन्जान गौतमले ‘बरिलै’ नामक तीज गीत लिएर दर्शक समक्ष आएका छन। चर्चित गायिका टीका पुन र गुल्मी दरबार गाउँपालिका – २ जुभुंगका अन्जान गौतमको स्वर रहेको उक्त गीतमा लय/शब्द गायक गौतम कै रहेको छ भने भिडियोको निर्देशन अशोक सुनारले गरेका हुन।

युबराज खत्रीले सम्पादन गरेका भिडियो तिलक राजले खीचेका हुन। एक्सन फिल्मस प्रा. ली. को प्रस्तुती रहेको भिडियो एक्सन फिल्मसले आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरेको छ।
भिडियो हेर्नुहोस।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D