gulminews logo
बिहीबार, २०८१ बैशाख १३

तिहारमा यसरी सजिलै फिनी रोटी बनाउनुस् (भिडियो)

दसैं सकियो तिहार आईसक्यो । घरघरमा सेल, फिनी, अर्सा, अनरसा, बटुक लगायतका रोटीहरु पाक्दै छन् नेपालमा । आमा, भाउजु, माईजु, दिदी-बहिनिहरुलाई भ्याई नभ्याई छ रोटीको परिकार बनाउन । यतिबेला नेपालबाट र नेपाल बाहिर बाट यो पोस्ट पढ्दै गर्नेहरु फेसबुक चलाऊँदै कि त फेसबुकमा अरुले राखेको रोटी हेरेर थुक निल्ने कि त कसैले बनाएर दिए खाने सुरमा छौँ । कोही कसैलाई जाने त बनाएरै खाने जाँगर गर्ने थिएँ भन्ने पनि हुन सक्छ । यदी यो तिहारमा फिनी खाने र अरुलाई पनि खुवाउने सुर कस्नु भएको छ भने यो भिडियो हेर्दै एकदम सजिलै बनाउनुस्:

भिडियो: यम्मी फुड वर्ल्ड

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D