gulminews logo
शनिबार, २०८१ बैशाख ८

तम्घास नजिकै रैदीमा जीप दुर्घटना, ४ जना घाइते

टोपलाल अर्याल
गुल्मी, २१ असोज। गुल्मी सदरमुकाम नजिकै रेसुंगा नगरपालिका ४ रैदीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

इस्मा गाउँपालिका ५ मैदानबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप स्टेरिङ्ग फेल भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले बताए । दुर्घटनामा इस्मा गाउँपालिका ५ का २७ बर्षिय मिना बस्नेत, २९ बर्षिय बिष्णु कुवंर, ६६ बर्षिय लिल बहादुर बस्नेत र ३२ बर्षिय राम बहादुर भण्डारी घाइते भएको थापाले बताए ।

चारै जना घाइतेहरुलाई जिल्ला अस्पताल तम्घास ल्याउने तयारी भएको प्रहरीले जनाएको छ । जिप सडकमै पल्टिभएको छ । चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D