gulminews logo
शुक्रबार, २०८० चैत्र १६

ढुङ्गाले किचेर मृत्यु भएकाको अझै पहिचान हुन सकेन

प्रेम सुनार
गुल्मी, असोज २५ । आईतवार साँझ तम्घास अर्खले नयाँगाउँ प्युठान सडक खण्डको केकुलीको भिरबाट ढुङ्गा खसेर मृत्यु भएका एक जना व्यक्तिको पहिचान अझै हुन सकेको छैन । हिजो रेसुङ्गा नगरपालिका वडा नम्वर ४ को रैदीमा बाटो हिड्दै गरेका नाम नखुलेका अन्दाजी ३५ वर्षिय पुरुषको ज्यान गएको थियो ।
शव जिल्ला असपतालको पोष्टमार्टम स्थलमा राखिए पनि पहिचन हुन प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालका निमित्त प्रमुख डिएसपी गंगाबहादुर थापका अनुसार मृतकको टाउँमा गम्भीर चोट लागेको छ । कल्छउँदो वर्णका उनको रातो टिर्शट खैरो पाईन्ट लगाईएको छ भने उनले हल्का दारी जुँगा पालेका छन् । आफ्नो परिवारको सदस्य भएको आशंका लागे प्रहरीमा सम्पर्क राख्न अपिल गरिएको छ ।

उक्त सडकको स्तरबृद्धि गर्ने क्रममा विशाल चट्टान रहेको केकुलीको भिरमा केहि दिन अघि वलाष्टीङ्ग गर्दा सिङ्गो पाहड नै खसेर सडकको समेत नामोनिशान मेटाई दिएको थियो । मृत्यु हुने कहाँका र को व्यक्ति हुन भन्ने हुलिया नखुले प्रहरीले जानकारी दियो ।

माथीबाट ढुङ्गा खस्दै गरेको र ति व्यक्तिको टाउँकोमा बज्रिएको देले स्थानिय भएको खत्रीले बताए । केकुलेको डाँडो नै वलास्टीङ गर्ने क्रममा खस्दा जोखिम पुर्ण बनेको छ तल रैदीको यात्रा र स्थानियवासीलाई ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D