gulminews logo
शनिबार, २०८१ बैशाख ८

जापानमा ब्यवसाय गर्ने गुल्मीका केसीको असामयिक निधन

टोकियो । लामो समयदेखि टोकियोमा ब्यबसाय गर्दै आउनु भएका गुल्मी मुसीकोट निवासी किसन केसीको असामयिक निधन भएको छ । उहाँको शनिबार ५६ बर्षको उमेरमा उपचारका क्रममा टोक्यो तेइसीन अस्पताल ईदावासीमा असामयिक निधन भएको हो ।

वामी सेवा समिति जापानका अबिभावकका रुपमा परिचित केसीको निधनले समिति मर्माहीत र स्तब्ध भएको एक प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

kishan kc japanसमितिले दुःखको यस घडीमा स्वर्गीय किसन केसी आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा समबेदना ब्यक्त गरिएको छ ।

यसैबीच स्व केसीको २१ अगष्ट सोमबार अन्त्यष्टि गरिने छ । समितिका अनुसार टोक्यो माचिया साइजोमा दिनको ३ बजे हुने अन्त्येष्टि कार्यक्रममा उपस्थितिका लागि सबैलाई अनुरोध गरिएको छ ।

फोक्सोको क्यान्सरबाट पीडित केसी विगत २ महिनादेखि उपचार गराइरहनुभएको थियो । उहाँका श्रीमती र चार छोराछोरी जापानमै रहेका छन् । -नेपाल जापान डट कम

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D