gulminews logo
शनिबार, २०८१ बैशाख ८

छक्का पन्जा खिचिएको गाउँलाई एम्बुलेन्स सहयोग

काठमाडौँ । चलचित्र छक्का पन्जाको टिमले पनौतीको एक विकट गाउँलाई एम्बुलेन्स सहयोग गरेको छ । राजधानीको कुमारी हलमा पत्रकार सम्मेलन गरी छक्का पन्जा टिमले सोही चलचित्र छायांकन गरिएको गाउँका स्थानीयको लागि एम्बुलेन्स सहयोग गरेका हुन् ।

काभ्रे पलाञ्चोकको पनौतिस्थित उग्रेन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हस्तबहादुर लामालाई दिपाश्री निरौला र दिपकराज गिरीले सो एम्बुलेन्सको साँचो हस्तान्तरण गरे । यसअघि छक्का पन्जा टिमले चलचित्र हिट भएपछि एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेको थिए ।
chhakka panja team
एम्बुलेन्स हस्तान्तरण गर्नुअघि दिपाश्री निरौलाद्वारा निर्देशित छक्का पन्जा २ को नयाँ गीत ‘ए दाजु नसमाउ नाडी’मा पनि सार्वजनिक गरिएको थियो । बिहान करिब ८ः १० बजेतिर युटुब मार्फत सार्वजनिक गरिएको उक्त गीतलाई अहिलेसम्म दुई लाखले हेरिसकेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D