gulminews logo
मंगलवार, २०८१ बैशाख ११

चर्चित लाेक गायक डि.बि. लाेप्चन अाेमान अाउँदै

जयराम ज्ञवाली
अाेमान, भाद्र ७ । चर्चित लोक गायक डि.बी लोप्चन ओमान अाउनु हुने भएको छ । गैर-आवासीय नेपाली संघ क्षेत्रीय समन्वय परिषद सललाहा ओमानले आउँदो शुक्रवार २५ अगस्ट २०१७ का दिन आयोजना गर्न लागेको तिज विशेष सांस्कृतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन गायक लोप्चन ओमान अाउन लाग्नु भएको संघ का प्रवत्ता महेन्द्र सडाैलाले जानकारी गराउनु भएको हाे ।

db lopchanकुवेतलाई कर्मथलो बनाई नेपाली लोकदोहोरिको क्षेत्रमा आफ्नो छुट्टै पहीचान बनाउन सफल लोग गायक डि.बी लोप्चनले केही समय पहीला मात्र आउदै गरेको हरितालिका तिज पर्वलाइ लक्षित गर्दै “फुलको डालीमा” नामक गित बजारमा ल्याएकाछन । जुन एकदमै चर्चित बन्दै छ । अागामी शुक्रबारका दिन अल गमैया हल सलालाह मा दिउँसाे ३ बजे देखि महिलाहरू काे महान पर्व तिज काे भव्य कार्यक्रम गरि मनाउने सम्मपूर्ण तयारी पूरा भएको अायाेजक संस्था कि तिज कार्यक्रम संयाेजक गिता थापाले जानकारी गराउनु भएको हाे ।

कार्यक्रममा उपस्थित भइ भव्य रूपमा सफल बनाउनका लागि सलालाहवासी सबै नेपालीहरू सहित अाेमानवासि सम्पूर्ण नेपालीहरूलाई अायाेजक संस्था गैर अावासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद सलालाह का अध्यक्ष टिका प्रसाद दहाल ले अाग्रह गर्नु भएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D