gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मी भँगारीको पहिरो: भिडियो खिचिरहँदा माथिबाट पहिरो खसेपछी पत्रकारहरुको यस्तो भागाभाग (भिडियो)

सुख्खा पहिरोले अवरुद्ध बनेको गुल्मीको तम्घास–रिडी सडक केही दिनदेखि खुल्न सकेको छैन । शुक्रबार एकतर्फी सडक खुलेको तीन घण्टामै पुनः बन्द भएपछि यात्रुहरु मर्कामा परेका छन् । पहिरो झर्ने क्रम जारी रहेकाले जोखिम बढेको भन्दै अहिले सडक खुलाउने काम पनि रोकिएको छ ।

बाटो बन्द भएपछि दशैं मनाउन आवत जावत गर्ने यात्रुहरु बढी मर्कामा परेका छन् । रेसुंगा नगरपालिका १३ भंगारीमा बुधबार साँझदेखि निरन्तर ठूलो पहिरो झरिरहेको छ । पहिरोको भिडियो खिचिरहेको बेलामा माथिबाट पहिरो झरेपछी पत्रकारहरु भागाभाग हुँदाको यो भिडियो हेरौँ:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D