gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

“गुल्मी घुम्न जाउँ……..” – नयाँ नेपाली मौलिक गीत

केशब गुरुङको शव्दमा गुल्मी जिल्लाको गैढुङ्गा गाउँको यथार्थ चित्रण गरिएको मौलिक गीत सार्वजनिक भएको छ । गुल्मी घुम्न जाऔँ बोलको उक्त गीतमा स्वर दुर्गा परियार गुरुङले दिएकी छिन् । गणेश गुरुङले संगित दिएको गीतमा निर्त्य निर्देशन भने अनु गुरुङले गर्नुभएको छ ।

गीत तयार पार्न सुबेदार भुपाल गुरुङ र तिर्थ गुरुङको बिशेष सहयोग गर्नुभएको हो । सन्जना गुरुङको अभिनय रहेको भिडियो गैढुङ्गा गाउँमै छाँयाङ्कन गरिएको हो ।

हेरौ भिडियो:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D